यस्तो हुनेछ जसपा नेपालको महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समिति
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनबाट एक अध्यक्ष, एक सहअध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव र एक कोषाध्यक्ष गरी १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने भएको छ। जसपा नेपालले महाधिवेशनबाट सात वटा सामाजिक समूहहरू;...