सटरबाट थालेर करोडको उद्योग बनाएका अनवर
केही वर्षअघिसम्म अनवर असरफ औजार चलाउँदै दिनभर कारखानामा एक्लै खटिन्थे। जिउभरि धुलैधुलो हुन्थ्यो। उनलाई धुलोमैलोको र भोकतिर्खाको ख्याल धरी हुँदैनथियो। अचेल उनको दैनिकी फेरिएको छ। एसी लागेको कोठमा बसेर कामदारलाई अह्राउँदै गरेका भेटिन्छन् उनी। जनकपुरधामको रामानन्द चोकस्थित 'टेक्निकल युपिभिसी एण्ड अलमुनियम उद्योग'का सञ्चालक अनवरलाई एउटा...