गृहमन्त्री लामिछानेले संसदमा बोलेपछि पत्रकार सम्मेलन गरेका गगन थापाले के भने? (पूरा भिडिओ)
प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति गठन नगरे संसदको कामकारबाही अघि नबढ्ने चेतावनी दिएका छन्। प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी प्रकरणमा लागेका आरोपबारे प्रष्टीकरण दिएका छन्। त्यसपछि थापा संघीय संसद भवन...