हितैषी ऊ! ७ मिनेट अघि सेतोपाटी झकाउन मात्र के लागेको थिएँ। ढोकाबाट आएको कसैको कर्कश आवाजले झल्याँस्स बिउँझन पुगेँ। राजु ! राजु, ए राजु !! मंसिरको महिना तराईमा न जाडो न गर्मी। तिहारलाई बिदाइ गरेको त्यस्तै आठ दश दिन मात्र भएको हुनुपर्छ। मोबाइलमा समय हेरेँ। रातको ९:३०...
२०७४ सालमा जथाभावी सहकारी खोल्न दिने ऐन बनाएर समस्या भित्राइयोः आरजु राणा १८ मिनेट अघि कर्पोरेट नेपाल काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् । शनिवार राजधानीमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा उनले सहकारीका पीडितहरुलाई न्याय दिलाउने...
तस्बिरमा हेर्नुस्, गोदावरीमा जारी एमाले महाधिवेशन परिषद् बैठक २१ मिनेट अघि सेतोपाटी सत्तारूढ नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी छ। ललितपुर गोदावरीस्थित सनराइज हलमा अध्यक्ष केपी शर्मा ओलीले परिषद् बैठकको उद्घाटन गरे। प्रतिनिधि परिषद् महाधिवेशनपछिको सर्वोच्च निकाय हो। दसौं राष्ट्रिय महाधिवेशनपछि बस्न लागेको बैठकमा दुई हजार ४५४ जना प्रतिनिधि सहभागी...
डोनाल्ड ट्रम्प विरूद्धको मुद्दामा सुनुवाई भइरहँदा अदालतबाहिर एक पुरूषले लगाए आफैमाथि आगो ४४ मिनेट अघि सेतोपाटी अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्धको मुद्दामा सुनुवाई जारी रहँदा एक युवकले आफैंमाथि आगो लगाएका छन्। शुक्रबार म्यानहट्टन अदालत बाहिर रहेको एक पार्कमा एक युवकले आफ्नै शरीरमा ज्वलनशील पदार्थ छ्यापेर आगो लगाएका हुन्। त्यसबाट गम्भीर घाइते भएका उनको शनिबार बिहान मृत्यु...
समुद्रमा समाहित हुँदै गरेको सूर्यको लालिमाले सागरमा च्यादर ओछ्याइरहँदा... १ घण्टा अघि सेतोपाटी यात्रा संस्मरण समय त बगिरहन्छ, कहिले सुल्टो कहिले उल्टो। एउटा रहर थियो 'क्लकवाइज' घुमेको देश हेर्ने। नभन्दै पूरै २२ वर्षमा त्यो रहर पूरा भयो। घर-टोल चारैतिर हल्लखल्ला भएछ - 'को रै'छ जो कोसौ माइल पार गर्दै सात समुद्रपारि उनीहरूलाई भेट्न...
नेपालका ६ महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने २ घण्टा अघि सेतोपाटी नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट...
गण्डकीका मुख्यमन्त्रीले दिए चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय २ घण्टा अघि सेतोपाटी गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विनाविभागीय मन्त्री बनेका हरिबहादुर चुमान र राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्। शनिबार मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्रीद्धयलाई जिम्मेवारी तोकेको जानकारी गराएको चुमानले बताए । ‘मन्त्रालयको जिम्मेवारी दिने काम मुख्यमन्त्रीको हो, उहाँले तपाइलाई अर्थ र मनाङेलाई...
भारतले रोक्यो नेपाली चियाको निर्यात ३ घण्टा अघि सेतोपाटी भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागु गरेर नेपाली चियाको निर्यात रोकेको छ। नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर संकट निम्तिने बताएका छन्। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो। चिया निर्यातको...
१७ करोड खर्चेर कैलालीका सात नदीमा बनाइँदैछ तटबन्ध ३ घण्टा अघि सेतोपाटी जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ। कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो। प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न १७ करोड ६...
सगुनले ल्याए ‘शिरबन्दी’ ३ घण्टा अघि सेतोपाटी गायक सगुन लिम्बूले नयाँ गीत ‘शिरबन्दी’ सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यालन ‘सगुन लिम्बू’ मार्फत ‘शिरबन्दी’को लिरिकल भिडिओ सार्वजनिक गरेका हुन्। आफ्नै शब्द रचना रहेको उक्त गीतमा विक्रम लिम्बूले संगीत भरेका हुन् भने उज्ज्वल सागरले साउन्ड डिजाइन गरेका छन्।...
एन्टिबायोटिक खानुअगाडि ध्यान दिनुस् यी कुरा ४ घण्टा अघि सेतोपाटी कहिलेकाहीँ बिमार परेर औषधि खानुभएको होला। एन्टिबायोटिक पनि खानुभएको होला, होइन त! औषधि भन्ने बित्तिकै रोग र बिमारीको कुरा आउने भइहाल्यो। धेरैको त साधारण रूघाखोकीमा आफूखुसी औषधि खाने बानी हुन्छ। कतिपयले एन्टिबायोटिक औषधि पनि आफूखुसी किनेर खान बेर लाउँदैनन्। क्लिनिक...
काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना ४ घण्टा अघि सेतोपाटी धनकुटामा माइक्रोबस दुर्घटना भएको छ। काठमाडौंबाट संखुवासभा जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रोबस शनिबार बिहान २ बजे धनकुटा नगरपलिका-२ रूद्रबारी भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी इन्स्पेक्टर अनीलकुमार...
खुट्टिखोलामा सुविधासम्पन्न घाट बन्ने, लागत साढे २ करोड ४ घण्टा अघि सेतोपाटी सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ। नगरपालिकाको २ करोड ५० लाख लागतमा बन्ने घाटको नगरप्रमुख महेशप्रसाद चौधरी र उपप्रमुख रामचलितार महतोले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरे। अन्तिम संस्कार गर्ने ठाउँको अभाव पूर्ति गर्न नगरपालिकाले...
पर्यटकको रोजाइ बन्दै घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण ५ घण्टा अघि सेतोपाटी विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन्। ०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ। चौकीले...
गृह मन्त्रालयले स्थानीय प्रशासनलाई सोध्यो- अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने काम कहाँ पुग्यो? ५ घण्टा अघि सेतोपाटी गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउने कामलाई तीब्र बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सार्वजनिक जग्गा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गरिएको परिपत्रबारे चासो राखेपछि मन्त्रालयले सबै स्थानीय प्रशासनलाई सोबारे हालसम्म...
आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान ५ घण्टा अघि सेतोपाटी आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ। नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा सहज बनाउन मेसिन प्रदान गरेको हो। अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट...
६८ लाख खर्चेर वडा कार्यालयको भवन निर्माण ५ घण्टा अघि सेतोपाटी टीकापुर नगरपालिका वडा नं ७ को प्रशासनिक भवन ६८ लाख लागतमा निर्माण सम्पन्न भएको छ। शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन् । नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार भवन उद्घाटन गर्दै नगरपालिकाले नगरमा आवश्यक भौतिक पूर्वाधार...
काठमाडौंका यी स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने ६ घण्टा अघि सेतोपाटी काठमाडौंका विभिन्न स्थानमा आज साढे २ घन्टादेखि ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर र डांछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा बिजुली काटिने भएको हो।...
एमालेको महाधिवेशन प्रतिनिधिको बैठक आजदेखि ७ घण्टा अघि सेतोपाटी सत्तारूढ नेकपा (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरू हुँदैछ। ललितपुर गोदावरीस्थित सनराइज हलमा बिहान ११ बजे महाधिवेशन परिषद् बैठकको उद्घाटन हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। प्रतिनिधि परिषद् महाधिवेशनपछिको सर्वोच्च निकाय हो। दसौं राष्ट्रिय महाधिवेशनपछि बस्न...
एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल ७ घण्टा अघि सेतोपाटी एसिसी मेन्स प्रिमियर कप टी-२० क्रिकेटमा आज नेपालले तेस्रो स्थानका लागि भिड्दै छ। ओमानमा जारी प्रतियोगितामा सेमीफाइनल खेलमा पराजित भएको नेपालले आज हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो। खेल अपराह्न सवा ४ बजे हुनेछ। सेमिफाइनल खेलमा नेपाल शुक्रबार युएईसँग...
यस्तो शिक्षा प्रणाली, जसले ‘ब्रेक’ गर्न सक्छ युवा पलायन ७ घण्टा अघि कर्पोरेट नेपाल –डा. पदम सिम्खडा प्राध्यापक, ग्लोबल हेल्थ युनिभर्सिटी अफ हुड्डरफिल्ड, यूके मैले विद्यालय शिक्षाको अध्ययन गर्दा र अहिलेको समयमा धेरै परिवर्तन आएको छ । म धादिङमा दुर्गममा जन्मिएर पनि अवसर पाएँ । मान्छेलाई ठूलो कुरा भनेको अवसर नै रहेछ । अवसर...
लखनउ सुपर जायन्ट्ससँग हार्यो चेन्नई सुपर किंग्स ७ घण्टा अघि सेतोपाटी चेन्नई सुपर किंग्स लखनउ सुपर जायन्ट्ससँग पराजित भएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई लखनउसँग ८ विकेटले पराजित भएको हो। चेन्नईले दिएको १७७ रनको लक्ष्य लखनउले ६ बल बाँकी छँदै २ विकेट मात्रै गुमाएर पूरा गर्यो। त्यसक्रममा दुई...
आज यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना ७ घण्टा अघि सेतोपाटी हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र...
डिप्रेसन हुँदा कस्ता लक्षण देखिन्छन्? (भिडिओ) ८ घण्टा अघि सेतोपाटी डिप्रेसन भन्नाले मनमा निरासापन हुनु र निरासपनको भावनालाई बुझिन्छ। कहिलेकाहीँ मानिस सानो कुराले पनि यत्तिकै निरास हुन्छ। कहिलकाहीँ रून मन लाग्छ। आफूले सोचेजस्तो परीक्षा नभएमा विद्यार्थीहरूमा निरासापन आउँछ। आफूले भनेजस्तो भएन भने, काममा धेरै तनाव भयो भने, सम्बन्धमा समस्या आयो...