कर स्रोत बढाउन 'म्याट' को अवधारणा, गुमेको ७६ अर्ब राजस्व बढ्ने आकलन
राजस्व स्रोतमा दबाब बढ्दै गएको समयमा गुमेको राजस्व उठाउन सरकारले विभिन्न उपायहरूमाथि बहस सुरू गरेको छ। सरकारले ठूलो मात्रामा राजस्व उठाउन नपाएको भन्दै नयाँ अवधारणाबाट उठाउन सकिने विज्ञहरूले बताएका छन्। यसै सन्दर्भमा सरकारले गठन गरेको एक समितिले मिनिमम अल्टरनेट ट्याक्स (म्याट) अवधारणा...