जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई प्रेस काउन्सिलले दियो इन्टरनेटमा सहुलियत
प्रेस काउन्सिल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित पत्रकारलाई इन्टरनेटमा सहुलियत दिएको छ। काउन्सिलको मिडिया विकास कोषअन्तर्गत एक सय बढी पत्रकार र सञ्चारगृहलाई इन्टरनेट शुल्कबापत ६ लाख रुपैयाँ सहयोग गरेको हो। काउन्सिलले रुकुम पश्चिमका १९ जना पत्रकार, आठ वटा एफएम...