तासको प्लेट उठाउँथे, अहिले चलाउँछन् आफ्नै होटल र रेस्टुरेन्ट
सानो छँदा लोकनाथ भट्टको सपना डाक्टर बन्ने थियो। उनी पढ्नमा पनि तगडा थिए। मान्छेको शरीरभित्र के हुन्छ भन्ने उनलाई उत्सुकता हुन्थ्यो। यही उत्सुकता मेटाउन उनी भ्यागुता, छेपारा समात्थे र चिरेर समेत हेर्थे। उनको पुर्ख्यौली घर गोरखाको घ्याम्पेसाल हो। २०४२ सालमा परिवारै बसाइ सरेर नवलपरासीको...