एक अपवाद
हिउँदको शीतलहररुझेका खरको छानोच्याँच्याँ गर्दै कराएको मेरो रोदनअनिचिसो हावा बोकी आएको पश्चिमी बतासत्यो बिहान यति नै थियो चिसा ती बतास बाँसका टाटीबाट मलाई गिज्याउँदै थिएसुकेका ओठ, भिजेका आँखा, रोदनले थकित ज्यानअनि भोको पेटले नि मलाई जिस्काउँदै थिएठन्डीमा काँपिरहेको मेरा शरीरतिम्रो छातीको न्यानोपनमा...