ब्याजदर घटेको र पर्याप्त तरलता रहेकोले कर्जा वृद्धिको आधार बनेको छ– गभर्नर अधिकारी
ब्याजदर घटेको र पर्याप्त तरलता रहेकोले कर्जा वृद्धिको आधार बनेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। नेपाल राष्ट्र बैंकको ६९औं वार्षिक अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले बैंकहरूमा तरलता कुल निक्षेपको ३० प्रतिशत रहेको समेत बताए। ...