कुशल भूर्तेल आज पनि शून्य रनमै आउट
हङकङ विरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ। एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि भइरहेको खेलमा ओपनर कुशल भूर्तेल दोस्रो बलमा आउट भएका हुन्। उनलाई हङकङका आयुष शुक्लाले जिशन अलीबाट क्याच आउट गराएका...