१० वर्षपछि सिड्नी आउँदै महजोडी
चर्चित हाँस्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य १० वर्षपछि अस्ट्रेलियाको सिड्नी आउने भएका छन्। मार्कक्यू होम्स र एभरेष्ट ट्राभलले आयोजना गर्न लागेको महाजात्रा जुन २ तारिख साँझ ६ बजे सिड्नीको फिल्म फेस्टिबल हुने स्टेट थिएटरमा आयोजना हुने भएको छ। महाजात्राको कार्यक्रम सफल गर्नलाई सिड्नीको इभेन्ट कम्पनी...