मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहीबार मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। दुर्घटनामा सल्यान घर भई शान्तिनगर-७ खैरेनी बस्दै आएका ७२ वर्षीय शमशेर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग...