‘खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतंक मच्चायो’
काठमाडौं । नेपाली काँग्रेस सांसद दीपक खड्काले व्यवसायीमाथि सरकारले आतंक मच्चाएको आरोप लगाएका छन् । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले स्काउटको लैनचौरस्थित जग्गामा बनाएको पार्टी प्यालेसलगायत सटरमा ताला लगाएर सरकारले व्यवसायीहरुलाई आतंकित बनाएको बताएका हुन् । Advertisement बिहीवार...