'यौटा सपनाको अवसान' को लिरिकल गीत सार्वजनिक (भिडिओ)
नयाँ वर्षबाट कान्तिपुर सिनेमाजबाट प्रसारण भएको वेबप्ले सिरिज 'यौटा सपनाको अवसान' को लिरिकल गीतको भिडिओ सार्वजनिक भएको छ। 'आऊ हजुर आऊ' बोलको गीतमा न्ह्यू बज्राचार्यको संगीत, विप्लल प्रतीकको शब्द र शारदा अधिकारीको स्वर रहेको छ। लिरिकल भिडिओमा मञ्चनको समयका विशेष मुद्रालाई समावेश...