एन्टिबायोटिक खानुअगाडि ध्यान दिनुस् यी कुरा
कहिलेकाहीँ बिमार परेर औषधि खानुभएको होला। एन्टिबायोटिक पनि खानुभएको होला, होइन त! औषधि भन्ने बित्तिकै रोग र बिमारीको कुरा आउने भइहाल्यो। धेरैको त साधारण रूघाखोकीमा आफूखुसी औषधि खाने बानी हुन्छ। कतिपयले एन्टिबायोटिक औषधि पनि आफूखुसी किनेर खान बेर लाउँदैनन्। क्लिनिक...