झापामा बसको ठक्करबाट म्यादी प्रहरीसहित दुई जनाको मृत्यु
झापाको शिवसताक्षी नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेहरू नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरी रहेको खुलेको छ । उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए । दुर्घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का प्रकाश राई र...