बालेनको पुर्ख्यौली गाउँमा दीपावलीकाे तयारी
देशकै केन्द्रबिन्दु काठमाडौं महानगरको मतगणना चलिरहँदा महोत्तरीको एकडारा गाउँपालिकावासीमा खुशीको माहोल छ। अन्तिम नतिजा नआउँदै गाउँले गदगद छन्। अन्तिम नजिता घोषणा भएलगत्तै गाउँमा दिपावलीसँगै मिठाइ बाँडेर खुसीयाली मनाउने उनीहरुको तयारी छ। यतिबेला एकडारा गउँवासीको दृष्टि काठमाडौंको मतगणनाको परिणाममा अडिएको छ। बेला बेला...