नेपालीहरुकाे श्रम गन्तव्य देश यूएईमा पनि भेटियो मङ्कीपक्स
मङ्कीपक्स यूएईमा पनि देखिएको छ । नेपालीहरुको लागि वैदेशिक रोजगारीको प्रमुख श्रम गन्तव्य देश यूएईमा एक जनामा मंकिपक्स देखिएको छ । पश्चिमी अफ्रिकाबाट फर्किएकी २९ वर्षीया एक महिलामा मङ्किपक्सको संक्रमण देखिएको त्यहाँकाे स्वास्थ्य मन्त्रालयकाे भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ...