अमेरिकाको विद्यालयमा १८ वर्षीय किशोरले गोलीबारी गर्दा मारिनेको संख्या २१ पुग्यो
अमेरिकाको टेक्सासमा मंगलबार एक १८ वर्षीय किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा अहिलेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ । सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोब्स इलिमेन्टरी स्कूलमा आक्रमण भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार आक्रमणमा मारिनेहरूमा १८ बालबालिका...