सुख्खा पहिरोले थुनियो उत्तरी गोरखा जाने बाटो
गोरखाको धार्चे गाउँपालिकास्थित खोर्ला र तातोपानीको बीचमा पर्ने लुस्याङमा सुख्खा पहिरो खस्दा बाटो अवरूद्ध भएको छ। स्थानीय सुशील गुरूङका अनुसार गए राति सुख्खा पहिरो खसेको हो। यो मनास्लु पदमार्ग पनि पर्दछ। ‘सुख्खा पहिरो खसेपछि आवतजावत रोकिएको छ,’ उनले भने, ‘गाउँपालिकाले पहिरो हटाउन...