ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

आईपीएल : एलिमिनेटरमा लखनउ र बैंगलोर भिड्दै

५० सेकेन्ड अघि   रातोपाटी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको एलिमिनेटरमा आज (बुधबार) लखनउ सुपर जाइन्ट्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । कोलकातामा हुने एलिमिनेटर खेल साँझ ७ः ४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै क्वालिफायर पुग्ने योजनामा रहेका छन्...

नेपालीहरुकाे श्रम गन्तव्य देश यूएईमा पनि भेटियो मङ्कीपक्स

७ मिनेट अघि   उज्यालो अनलाईन

मङ्कीपक्स यूएईमा पनि देखिएको छ । नेपालीहरुको लागि वैदेशिक रोजगारीको प्रमुख श्रम गन्तव्य देश यूएईमा एक जनामा मंकिपक्स देखिएको छ । पश्चिमी अफ्रिकाबाट फर्किएकी २९ वर्षीया एक महिलामा मङ्किपक्सको संक्रमण देखिएको त्यहाँकाे स्वास्थ्य मन्त्रालयकाे भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ...

काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतान्तरका साथ विजयी

१३ मिनेट अघि   रातोपाटी

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।  काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३  मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन्...

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

१७ मिनेट अघि   नेपालखबर

बर्दियाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन्। प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी भएका हुन्।     ...

बालेनको पुर्ख्यौली गाउँमा दीपावलीकाे तयारी

१७ मिनेट अघि   नेपालखबर

देशकै केन्द्रबिन्दु काठमाडौं महानगरको मतगणना चलिरहँदा महोत्तरीको एकडारा गाउँपालिकावासीमा खुशीको माहोल छ। अन्तिम नतिजा नआउँदै गाउँले गदगद छन्। अन्तिम नजिता घोषणा भएलगत्तै गाउँमा दिपावलीसँगै मिठाइ बाँडेर खुसीयाली मनाउने उनीहरुको तयारी छ। यतिबेला एकडारा गउँवासीको दृष्टि काठमाडौंको मतगणनाको परिणाममा अडिएको छ। बेला बेला...

प्रदेश लोकसेवा आयोगले माग्यो २६६ कर्मचारी (सूचनासहित)

१७ मिनेट अघि   नेपालखबर

सुदूरपश्चिम प्रदेशको प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा तर्फको चौथो तहका प्राविधिक पदहरूका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ।  प्रदेश आयोगले कूल २६६ पदमा कर्मचारी माग गर्दै बुधबार दरखास्त आह्वान गरेको हो।  योग्य र इच्छुकले अनलाइनमार्फत आवेदन...

अमेरिकाको प्राथमिक विद्यालयमा गोलीबारी : मृतकको संख्या २१ पुग्यो

१८ मिनेट अघि   फरक धार

अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ । रोब प्राथमिक विद्यालयमा भएको हमलामा १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् ।  आक्रमणमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका...

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

२२ मिनेट अघि   थाहाखबर

बर्दिया : राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ। नगरप्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी भएका हुन्।     थारू नौ हजार ८०७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकजंग शाहले नौ हजार ७६० मत ल्याए। ...

सिर्जनाको वडामा बालेनको फराकिलो अग्रता

२४ मिनेट अघि   फरक धार

काठमाडौं महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहको वडामा पनि मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) फराकिलो अग्रता लिएका छन् ।  सिर्जनाले मतदान गरेको काठमाडौंको १६ नम्बर वडामा बालेनले २ हजार ५६९ प्राप्त गरेकी छन् । सिर्जनाले आफ्नो...

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

२७ मिनेट अघि   रातोपाटी

बर्दियाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी भएका छन् ।      थारू नौ हजार ८०७ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली...

ताप्लेजुङका लिम्बुलाई महाकाली पारी मेयरको जिम्मा

३७ मिनेट अघि   नेपालखबर

महाकाली पारीको नेपाली बस्ती हो, दोधारा चाँदनी। पूर्वबाट महाकाली र पश्चिमबाट जोगबुढा नदीले घेरिएको यो भूभाग काली पारीको टापुका रुपमा चिनिन्छ। तत्काली दोधारा र चाँदनी गाविस समेटिएर बनेको दोधारा चाँदनी नगरपालिकाको नेतृत्वमा आएका छन्– किशोरकुमार लिम्बु। नेपालमा लिम्बु समुदायको मुख्य...

देशभरका ९ स्थानीय तहको मतपरिणाम आउन बाँकी (सूचीसहित)

४७ मिनेट अघि   नेपालखबर

स्थानीय तह निर्वाचन–०७९ को मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। ७५३ स्थानीय तहमध्ये ७४४ स्थानिय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।  अब ९ वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ। प्रदेश १ मा उदयपुरका २ स्थानीय तहमा मतगणना जारी...

‘हङकङको सीमा जुन ३० यता खुकुलो हुँदैन’

४७ मिनेट अघि   नेपालखबर

हङकङको सीमा आगामी जुन ३० यता खुकुलो नहुने भएको छ। हङकङ प्रमुख क्यारी लामले पछिल्लो समय बाहिरबाट आउने धेरै मानिसमा कोरोना संक्रमण देखिएकाले  उक्त समयभन्दा अगाडि नै सीमा खुकुलो हुने सम्भावना कम रहेको बताएकी हुन्।  यद्यपि पछिल्लो हङकङका व्यवसायीहरुले सरकारलाई...

झापा दुर्घटना : मृतक दुवैको पहिचान खुल्यो

४८ मिनेट अघि   थाहाखबर

झापा : यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मृतक दुवै जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा एक प्रहरी जवान र एक म्यादी प्रहरी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। मोरङ जिल्ला पथरी शनिश्चरे ८ निवासी २६ वर्षीय प्रकाश राई र भोजपुर जिल्ला षडानन्द...

एमालेले गुमायो सबै महानगर, कहाँ कति मतान्तरले पराजित ?

५२ मिनेट अघि   फरक धार

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य लगभग सकिएको छ । एकै चरणमा भएको यसपालिको निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जित्यो । उसले यो समाचार तयार पार्दासम्म ३२४ स्थानीय तहको प्रमुख जित्दा पाँच स्थानमा अग्रता बनाएको छ ।...

सुख्खा पहिरोले थुनियो उत्तरी गोरखा जाने बाटो

५५ मिनेट अघि   सेतोपाटी

गोरखाको धार्चे गाउँपालिकास्थित खोर्ला र तातोपानीको बीचमा पर्ने लुस्याङमा सुख्खा पहिरो खस्दा बाटो अवरूद्ध भएको छ। स्थानीय सुशील गुरूङका अनुसार गए राति सुख्खा पहिरो खसेको हो। यो मनास्लु पदमार्ग पनि पर्दछ। ‘सुख्खा पहिरो खसेपछि आवतजावत रोकिएको छ,’ उनले भने, ‘गाउँपालिकाले पहिरो हटाउन...

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नगरप्रमुखमा उठेका आजाद पराजित

५५ मिनेट अघि   थाहाखबर

रौतहट : प्रदेशसभा सदस्यबाट राजीनामा दिएर ​गढीमाई नगरपालिकाको प्रमुखमा उठेका अब्दुल कलाम आजाद पराजित भएका छन्। जनता समाजवादी पार्टी(जसपा)का आजाद नेपाली कांग्रेसका श्यामप्रसाद यादवसँग पराजित भएका हुन्। यादवले आठ हजार ६३१ मत ल्याउँदा आजादले आठ हजार ७३ मत ल्याए।

भेरी अस्पताल पुनः उत्कृष्ट

५५ मिनेट अघि   थाहाखबर

बाँके :  मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ। स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो। मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस,...

नेपालगञ्जको भेरी अस्पताल पुन: उत्कृष्ट

५७ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – नेपालका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा याे अस्पताल उत्कृष्ट घोषित भएको हो । मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल...

उत्तर कोरियाले गर्‍यो एकैपटक तीनओटा मिसाइल प्रहार

१ घण्टा अघि   रातोपाटी

उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको  केही घन्टापछि उत्तरले तीन ओटा...

झापामा बसको ठक्करबाट म्यादी प्रहरीसहित दुई जनाको मृत्यु

१ घण्टा अघि   फरक धार

झापाको शिवसताक्षी नगरपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । मृत्यु हुनेहरू नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरी रहेको खुलेको छ । उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए ।  दुर्घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का प्रकाश राई र...

पोखरेलीको जीवन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

१ घण्टा अघि   नेपालखबर

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्नु आफ्नो पहिलो काम भएको बताएका छन्। महानगर प्रमुखमा निर्वाचित भएको घोषणापछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र झन्झटरहित...

विद्यार्थीमाथि दुर्व्यवहार हुन नदिन सचेत छौँ : सेन्ट लरेन्स कलेज

१ घण्टा अघि   रातोपाटी

सेन्ट लरेन्स कलेजले आगामी दिनमा विद्यार्थी उपर कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने तर्फ थप सचेत रही नियमित निगरानी गर्न प्रतिबद्धता जनाएको छ । कलेजका शिक्षकमाथि विद्यार्थीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि कलेजले विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित...

भरतपुर मेयर दाहालको निर्णय : छोरीहरूको लागि जीवन बीमा, ७ हजार लिटर खानेपानी नि:शुल्क

१ घण्टा अघि   फरक धार

चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गरेकी छन् । दोस्रोपटक मेयर निर्वाचितपछि पदभार ग्रहण गर्दै महिनामा ७ हजार लिटर खानेपानी निःशुल्क दिनेसहित केही निर्णय गरेकी छन् । उनले आगामी आर्थिक वर्षदेखि नगरबासीका छोरीहरूका लागि जीवन बीमा गर्ने...