काठमाडौंका यी स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने
काठमाडौंका विभिन्न स्थानमा आज साढे २ घन्टादेखि ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर र डांछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा बिजुली काटिने भएको हो।...