शिक्षा मन्त्रालयले निर्वाचन आयोगसँग माग्यो राजनीतिक दलका केन्द्रीय समितिको विवरण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका केन्द्रीय समितिको विवरण माग गरेको छ। दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहज होस् भनेर आयोगसँग राजनीतिक दलहरूको विवरण माग गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सचिवालयले जानकारी दियो।...