रणसिंह परियारको नेतृत्वमा कर्णाली सरकारमा जाँदै माओवादी
रणसिंह परियारको नेतृत्वमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ। माओवादी प्रदेश सभा दलका प्रमुख सचेतक रहेका परियारलाई बुधबार नै मन्त्री बनाउने संसदीय दलले निर्णय गरेको छ। मन्त्रालय भने तोकिएको छैन। यस्तै बुधबार बसेको माओवादी संसदीय दलको...