जंगली च्याउ खाएर आमाछोराको मृत्यु
धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय छोराको मृत्यु भएको छ। सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका...