चलचित्र ‘प्रसाद-२’ निर्माण हुने, मुख्य भूमिकामा विपिन र नम्रता
नेपाली चलचित्र ‘प्रसाद–२’ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्र निर्माण गर्ने औपचारिक घोषणा भएको हो । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने फिल्म निर्देशन सुदर्शन थापाले गर्नेछन् । चलचित्र २०७५ सालमा प्रदर्शनमा...