अमेरिका भ्रमण सकेर फर्किए अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुन अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका छन्। वासिङ्टन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को बसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन्। चार सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी सोमबार त्यसतर्फ प्रस्थान...