हङकङविरूद्ध टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने
एसिसी मेन्स प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धामा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। ओमानको अल अमिरत स्टेडियममा नेपालले हङकङविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। सेमिफाइनल खेलमा नेपाल शुक्रबार युएईसँग पराजित भएसँगै आज तेस्रो स्थानका...