प्रकाश दुतराजको अभिनयमा 'फूलमाया' सार्वजनिक (भिडिओ)
'फूलमाया' बोलको गीत सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गीतमा कुलेन्द्र विश्वकर्मा र शान्तारानी परियारको स्वर छ। यसको भिडिओमा गायक प्रकाश दुतराज र मोडल अस्मिता पुरीको अभिनय छ। एकपछि अर्को गीतबाट स्रोता/दर्शकको माया पाइरहेका प्रकाशले यो गीतमा मोडलिङ गरेका हुन्। उनको पछिल्लो...