'टुकुटुकु' सुरू भयो ५ लाखमा, अहिले महिनामै २० लाखसम्मको कारोबार
महिला उद्यमीका कथा नवजात शिशु र टुकुटुकु हिँड्ने उमेरका केटाकेटीलाई कस्तो लुगा चाहिएला? कपडाको गुणस्तर कस्तो हुनुपर्ला? यस्तै जिज्ञासाले सुरू भएको हो नेपाली ब्रान्ड 'टुकुटुकु'। यो ब्रान्ड चलाउँछिन् ३४ वर्षीया प्रशा लामा। टुकुटुकुमा नवजात शिशुदेखि १५ वर्षसम्म उमेरसम्मका लागि हुने लुगा पाइन्छ। सुत्केरी...