सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसनलाई २० वटा सिलाई मेसिन सहयोग
काठमाडौं । सिटिजन्स बैंकले बाँकेमा रहेको फातिमा फाउन्डेसनलाई सहयोग गरेको छ । बैंकले फाउन्डेसनमा आवद्द विपन्न पृष्ठभूमिका महिलाहरुलाई स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ २० वटा सिलाई मेसिन सहयोग स्वरुप वितरण गरेको छ । बैंकले यस कार्यबाट विपन्न समुदायका महिलाहरूमा रोजगारीको...