ओटिटीमा चर्चा बटुल्दै किरण रावको फिल्म 'लापता लेडिज'
किरण राव निर्देशित फिल्म 'लापता लेडिज' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। फिल्म हलमा रिलिज भएपछि ओटिटीमा प्रदर्शन गरिएको छ। ओटिटीमा पनि फिल्मले तारिफ बटुलिरहेको छ। दर्शकले कहानी, मनोरञ्जन, सामाजिक सन्देश, कलाकारको अभिनय र निर्देशनको प्रशंसा गरिएका छन्। दर्शकले...