सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्नेमा चेम्बरको जोड
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले १ सय ३५औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । मे १ अर्थात अन्तराष्ट्रिय मजदुर दिवसको सन्दर्भमा शुभकामना सन्देश मार्फत चेम्बरले सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ । श्रमिक...