म षड्यन्त्रको सिकार भएँ, संलग्न व्यक्तिको नाम चाँडै सार्वजनिक गर्छु : सन्दीप लामिछाने
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने सामाजिक सञ्जालमा बुधबार लगातार दुईवटा पोस्ट गरेका छन् । पोस्टमा उनले आफू षड्यन्त्रको सिकार भएको र यसमा संलग्न व्यक्तिको नाम चाँडै सार्वजनिक गर्ने लेखेका छन् । Advertisement उनले लेखका...