डर्टमन्डले पिएसजीलाई हरायो
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गरेको छ। घरेलु मैदानमा डर्टमन्डले एक शुन्य गोलको जित निकालेको हो। उसका लागि फुलक्रुगले ३६ मिनेटमा गरेको गोल निर्णायक बन्यो। दुई टिम बीचको दोस्रो लेग...