'बिहे गरौँ अनि सँगै लोक सेवा पढौँला'
खै कसरी वर्णन गरौँ? सुरुआत गर्ने ठाउँ नै छैन। हाम्रो भेट करिब ६ वर्ष अघि यात्राको क्रममा भएको थियो। हामी दुवै काठमाडौँबाट गुल्मी जाँदै थियौँ। जाने क्रममा उनी आफ्नो पारिवारिका सदस्यसँग थिइन् भने म एक्लै। त्यो यात्रामा हाम्रो भेट भएको...