नेपालले वेस्ट इण्डिज ए सँग चौथो टी-२० खेल्दै, जित्नैपर्ने दबाब
वेस्ट इण्डिज ए विरूद्धको टी-२० सिरिजमा नेपालले आज चौथो खेल खेल्दैछ। तीन खेलमा दुई खेल गुमाइसकेको नेपालले सिरिज आफ्नो पक्षमा पार्ने सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ। पहिलो खेलमा सानदार जित निकालेको नेपाल त्यसपछिका दुबै खेलमा पराजित...