एयरटेलले व्याण्डविट आपूर्ति रोक्यो, सरकारी उदासिनताले ७० प्रतिशत इन्टरनेट सेवा अवरुद्ध
काठमाडौं । भुक्तानी नपाएपछि भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले व्याण्डविथ आपूर्ति रोकिदिएको छ । उसले बिहीबार अपरान्ह ४ बजे लिङ्क काटिदिएका कारण ७० प्रतिशत इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको एक इन्टरनेट सेवा प्रदायकका सञ्चालकले बताए । Advertisement