काठमाडौं मोडल कलेजमा तीनदिने अनुसन्धान प्रस्ताव लेखन कार्यशाला सुरू
काठमाडौं मोडल कलेजमा वैशाख १९ गतेदेखि तीनदिने अनुसन्धान प्रस्ताव लेखन कार्यशाला सुरू हुँदैछ। प्रा. डा उपेन्द्रको अध्यक्षतामा भएको उद्घाटन सत्रमा राष्ट्रिय सभाका सदस्य माननीय डा. अन्जन शाक्य प्रमुख अतिथि थिए। कुमार कोइराला मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति तथा कलेज व्यवस्थापन समिति...