आमालाई मन परेको त्यो सारी!
बुबाको देहावसान उपरान्त आमाले कहिले पनि आफ्नो शरीरलाई रातो रङको लुगाले शृङ्गार्नु भएन। धमिलो यादहरू बेस्सरी आउँछ, मेरो आमाको मन पर्ने रंग रातो थियो। रातो भनेपछि हुरुक्कै हुनुहुन्थ्यो। सायद त्यहीँ भएर होला छिट्टै खोसियो रातो रङ मेरो आमाको जीवनबाट। हुनु...