अप्रिलमा भित्रिए एक लाख ११ हजार पर्यटक
पर्यटकीय सिजन चलिरहँदा पर्यटकको आगमन बढेको छ। सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार यो सन् २०२३ को अप्रिलको संख्यामा १२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए।...