एक करोड ४५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत भएको छ । सिंगटी हाइड्रोले शेयरधनीहरुका लागि जारी गरेको १०० प्रतिशत हकप्रद बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । Advertisement...