जसपा नेपालले भन्यो- अवैधानिक निवेदनका आधारमा दल विभाजन हुँदैन
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने दाबी गरेको छ। प्रवक्ता मनिषकुमार सुमनले सोमबार एक विज्ञप्ति जारी गर्दै 'अवैधानिक निवेदनका आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा आ-आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न' आग्रह गरेका...