मौसमविद् भन्छन्- दुई चारदिन पानी पर्ने सम्भावना छ
स्थानीय र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली भएको छ। मौसमविद् मीनकुमार अर्यालका अनुसार पानी पर्ने क्रम सुरू भएको छ। आइतबार काठमाडौं उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा पानी परेको थियो। त्यो क्रम बिहानबाट रोकिए पनि अपराह्नबाट पुनः सुरू...