शेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्ब ८९ करोडको कारोबार
काठमाडौं । शेयर बजार आज सोमबार पनि दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि पौने ३ अर्बमा खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.६२ अंकले घटेको हो । ०.७९ प्रतिशतले बजार घट्दा नेप्से...