इन्ड्राइभले अब १० प्रतिशत कमिसन लिने
राइड सेयरिङ एप इन्ड्राइभ औपचारिक रूपमा भित्रिएको छ। सोमबार एक कार्यक्रममा गर्दै ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले औपचारिक रूपमा सेवा सुरू गरेको हो। आगामी दिनमा राइडरसँग १० प्रतिशत शुल्क लिएर पारदर्शी सेवा दिने इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित...