'बसन्ते' र 'हिउँदे' बाट लाख कमाउँदै
निर्मल चौधरीले तीन बिघा खेतमा लगाएको हिउँदे मकै यसै साता भित्र्याए। दाङको राजपुर गाउँपालिका–६, गंगदीका ६५ वर्षीय निर्मलले पाँच वर्षदेखि हिउँदे मकै खेती गर्दै आएका छन्। उनले यस वर्ष थप १५ बिघामा बिउ उत्पादनका लागि मकै लगाएका छन्। बिउ मकै...