क्याफे भित्रको क्याबिन!
क्याफेको भित्रपट्टि गेस्टको एकान्तताको लागि बनाइएको क्याबिन। होटलको मूल ढोकाबाट छिर्नासाथ अगाडिपट्टि खुला छ, हलजस्तै। खुलामा खान चाहने ग्राहक त्यही हलमै बसेर खानेकुराको मजा लिन सक्थे। आज क्याफे खाली छ। म एउटा क्याबिनमा बसेर भर्खर आएको बियर ग्लासमा भर्दैछु। मेरो क्याबिनको पर्दा बन्द...