वीरेन्द्रनगरको मालपोत कार्यालयमा आगलागी, पुराना सामानमा क्षति
सुर्खेतको वीरेन्द्रनगरस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। शनिबार बेलुका कार्यालयको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रशासन कार्यालयको आडमा रहेको मालपोतको स्टोरमा बेलुका सवा ५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र बीर...