कर्णाली प्रदेशकै पहिलो चार तारे बन्यो सुर्खेतको सिद्धार्थ होटल
काठमाडौं । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको 'सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ । पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो । Advertisement ‘सिद्धार्थ होटललाई पर्यटन ऐन,...